You are viewing the translated version of कार्य सम्पादन मूल्याङ्कन फाराम.

Schedule 1
कार्य सम्पादन मूल्याङ्कन फाराम

खण्ड(च)
(नियम १४ को उपनियम (४) स“ग सम्बन्धित)

कार्य सम्पादन मूल्याड्ढन निर्देशिका

(क) मूल्याड्ढन हुने प्रहरी कर्मचारीका लागि ः (१) आपूmले सम्पादन गरेको कार्यहरुलाई सम्बन्धित महलमा उल्लेखित शीर्षकमा बु“दागत र वस्तुपरक परिणाम समेत देखिने गरी उल्लेख गर्नु पर्नेछ ।

(२) सम्पादित कार्य बमोजिम कुनै महत्वपूर्ण उपलब्धी वा प्रगति भएको भए सोको विवरण समेत उल्लेख गर्नु पर्नेछ ।

(३) बु“दा नं. (१) र (२) लाई समर्थन गर्ने कुनै आधिकारीक पत्र, लिखत भए सो बारेमा पनि संक्षिप्त रूपमा उल्लेख गर्नु पर्नेछ ।

(४) आपूmलाई तोकिएको जिम्मेवारी निर्वाह गर्दा आपूmले पाएको पुरस्कार, कदरपत्र, प्रशंसापत्र, न्यूनतम तथा अतिरिक्त शैक्षिक योग्यता तथा विभागीय वा अन्य कारवाही समेतका बारेमा उल्लेख गर्नु पर्नेछ ।

(५) र्सिजनशील कार्य अन्तर्गत नियमित कामको अतिरिक्त नेपाल सरकार वा केन्द्रबाट गठन गरिएको विशेष समितिमा रही कार्यसम्पादन गरेको वा आपूmले सम्पादन गरेको त्यस्तो कार्यले केन्द्र तथा आम जनतामा प्रत्यक्ष रूपले देखिने गरी पारेको सकारात्मक प्रभाव झल्किने र कानून र व्यवस्था कायम गर्ने कार्यलाई मात्र उल्लेख गर्नु पर्नेछ ।

(६) तोकिएको अवधिमा आपूmले सम्पादन गरेका मूल्याड्ढन हुनु पर्ने कार्यलाई मात्र उल्लेख गरी फाराम भर्नु पर्नेछ । त्यसरी फाराम भर्दा आÇनो व्यक्तित्व, कार्य क्षमता र स्तरलाई झल्काउने गरी वस्तुनिष्ठ र तथ्यगत आधारमा भर्नु पर्नेछ ।

(ख) सुपरीवेक्षक र पुनरावलोकनकर्ताका लागि ः

(१) मूल्याड्ढन हुने प्रहरी कर्मचारीले पेश गरेको कार्य विवरणलाई निजले सम्पादन गरेको कार्यस्तर, क्षमता, न्यूनतम तथा अतिरिक्त शैक्षिक योग्यता र प्रस्तुतीकरण तथा निजको व्यक्तिगत फाइलमा रहेका कागजातहरू र अन्य परिस्थितिलाई समेत विचार गरी
मूल्याड्ढन गर्नु पर्नेछ ।

(२) साठी प्रतिशत भन्दा कम र नब्बे प्रतिशत भन्दा बढी अड्ढ प्रदान गर्दा आधार र कारण खुलाउनु पर्नेछ ।
(३) मूल्याड्ढन हुने प्रहरी कर्मचारीले आÇनो कार्य सम्पादन गर्दा प्रहरी कर्मचारी, केन्द्रको छवि उच्च बनाएको र आम जनतास“ग सौहार्दपूर्ण एवं नागरिकमैत्री कार्य र व्यवहार गरेको भएमा सो समेतलाई आधार मानी मूल्याड्ढन गर्नु पर्नेछ ।

(४) मूल्याड्ढन हुने प्रहरी कर्मचारीले पाएको पुरस्कार र सजायको कारण र पृष्ठभूमि समेतलाई विचार गरी मूल्याड्ढन गर्नु पर्नेछ । पटक पटक विभागीय कारवाहीमा परेको प्रहरी कर्मचारीको सो बमोजिम मूल्याड्ढन नगर्ने सुपरीवेक्षक र पुनरावलोकनकर्ताको समेत सोही आधारमा मूल्याड्ढन हुनेछ ।

(ग) कार्य सम्पादन मूल्याड्ढन फाराम पेश गर्ने तरिका ः
(१) प्रहरी कर्मचारीले दुई प्रति कार्यसम्पादन मूल्याड्ढन फारम भरी प्रत्येक वर्षको श्रावण सात गतेभित्र सम्बन्धित सुपरीवेक्षक समक्ष पेश गर्नु पर्नेछ ।

(२) सुपरीवेक्षकले बु“दा नं (१) बमोजिम आफू समक्ष पेश हुन आएको कार्य सम्पादन मूल्याड्ढन फारममा मूल्याड्ढन गरी श्रावण एक्काईस गतेभित्र सम्बन्धित पुनरावलोकनकर्ता समक्ष पेश गर्नु पर्नेछ ।

(३) पुनरावलोकनकर्ताले आफू समक्ष पेश हुन आएका कार्यसम्पादन मूल्याड्ढन फारममा मूल्याड्ढन गरी भाद्र सात गतेभित्र पुनरावलोकन समिति समक्ष पेश गरी सक्नु पर्नेछ ।

(४) पुनरावलोकन समितिले पुनरावलोकनकर्ताबाट मूल्याड्ढन भई आएका कार्यसम्पादन मूल्याड्ढन फारममा भाद्र मसान्तभित्र मूल्याड्ढन गरी सक्नु पर्नेछ । पुनरावलोकन समितिले मूल्याड्ढन कार्य समाप्त गरिसकेपछि प्रमुखले कार्यसम्पादन मूल्याड्ढन फारम सिलबन्दी गरी
सुरक्षित साथ राख्नु पर्नेछ ।